आर्थिक सर्वेक्षणमा त्रुटि : डाक्टर छन् ४१ हजार, देखाइयो ५४ हजार

1 week ago 40

नेपाल मेडिकल काउन्सिलको वास्तविक दर्ता प्रणाली नबुझी तथ्यांक दोहोर्‍याएर गणना गर्दा देशभर ५४ हजार बढी चिकित्सक रहेको विवरण समावेश भएको पाइएको छ ।

पुरा समाचार पढ्नुहोस