काठमाडौं : ललितपुरको झम्सिखेलस्थित अडोरा होल्डिङलाई खाद्य सुरक्षा मापदण्ड उल्लंघन गरेको पाइएपछि २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार आलुको परिकारमा साङ्ला भेटिएको भन्दै व्हाट्सएपमार्फत उजुरी प्राप्...