आवर विराटनगरले मनायो आफ्नो १५ औँ बार्षिक उत्सव (फोटो फिचर)

4 days ago 87

विराटनगर । ओवी मिडियाद्धारा संचालित कोशी प्रदेशकै पहिलो डिजिटल सञ्चार माध्यम ‘आवर विराटनगर’ ले आफ्नो १५औँ वार्षिक उत्सव भव्य रुपमा सम्पन्न गरेको छ । आजभन्दा १५ बर्ष अगाडी असार १५ मा दही चिउरा खादै संचालनमा ल्याएको ओवी मिडियाले विर...

पुरा समाचार पढ्नुहोस