इंग्ल्यान्डको उमेर समूहको टोलीबाट खेलेका जर्मनीका 'मसीहा' मुसियाला

1 week ago 130
सन् १९९० को विश्वकप विजेता कप्तान लोथर म्याथ्युजले उनलाई 'भविष्यको मेस्सी' को संज्ञा दिनु कुनै अतिशयोक्ति होइन। उनको खेलमा त्यो जादू छ, जसले विपक्षी रक्षापंक्तिलाई क्षणभरमै छिन्नभिन्न पार्न सक्छ।
पुरा समाचार पढ्नुहोस