इच्छाकामना गाउँपालिकाले किसानलाई बाँड्यो पानी ट्यांकी र पाइप

1 week ago 78

१४ असार, चितवन । चितवनको इच्छाकामना गाउँपालिकाले वडा नं. ७ का २६ घर किसानलाई लक्षित गरेर शतप्रतिशत अनुदानमा पानी ट्यांकी र पाइप वितरण गरेको छ । गाउँपालिका उपाध्यक्ष माया सिलवालले सो वडाका किसानहरुलाई खानेपानी तथा सिंचाइका लागि उपयोग हुने गरी पानी ...

पुरा समाचार पढ्नुहोस