इच्छाकामना गाउँपालिकाले ल्यायो ६८ करोड २४ लाखको बजेट

1 week ago 216

११ असार, चितवन । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६८ करोड २४ लाख २८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको १९ औँ गाउँसभामा उपाध्यक्ष माया सिलवालले बजेट प्रस्तुत गरेकी हुन् । गाउँपालिकाले सामाज...

पुरा समाचार पढ्नुहोस