इजरायली मन्त्री भन्छन्: इजरायल अमेरिका-इरान सम्झौता स्वीकार गर्न ‘बाध्य छैन’

1 hour ago 61
काठमाडौं । इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन-गियोरले अमेरिका र इरानबीच घोषित सम्झौताप्रति कडा प्रतिक्रिया जनाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्झौता इजरायलका लागि “बाध्यकारी” नभएको बताएका छन्। इटामार बेन-गियोरले एक्समा लेखे , “हा...
पुरा समाचार पढ्नुहोस