इटहरी उद्योग वाणिज्य संघको चुनावी सरगर्मी बढ्यो : राजनीतिक छायाँले व्यावसायिक एजेन्डा ओझेलमा, को–को छन् आकांक्षी?

1 hour ago 40
इटहरी : उद्योग वाणिज्य संघ इटहरीको आगामी असार २७ गते हुने निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगर्मी तीव्र बनेको छ। यस पटक नेतृत्वका लागि विभिन्न राजनीतिक धार नजिक रहेका व्यवसायी समूहबीच प्रतिस्पर्धा देखिएको छ भने सदस्यता नवीकरण,
पुरा समाचार पढ्नुहोस