इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलसहितका व्यक्तिहरूविरुद्ध सामाजिक सञ्जालमा गरिएको टिप्पणीपछि पत्रकार विनोद ढकाल साइबर अपराध मुद्दामा पक्राउ परेका छन् ।
प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनी...