इटहरी : इटहरी उपमहानगरपालिकाले सामुदायिक विद्यालयहरूको समग्र शैक्षिक अवस्था, भौतिक पूर्वाधार, शिक्षण–सिकाइको गुणस्तर तथा व्यवस्थापन पक्षको मूल्याङ्कन गर्न गठन गरेको अनुगमन टोलीले केही विद्यालयमा विद्यार्थी सङ्ख्या अत्यन्त न्यून रहेको, कतिपयमा पूर्वाध...