काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनिल कुमार भुसाललाई पार्टीको केन्द्रीय पर्यटन तथा संस्कृति विभागको सदस्य पदमा मनोनयन गरेको छ ।
रास्वपाको केन्द्रीय कार्यालयबाट जारी पत्रअनुसार सुनसरीको इटहरी उपमहानगरपालिका–२० निवासी तथा पार्टी स...