इटहरीको बजेट २ अर्ब ५२ करोड, डुबान नियन्त्रण र स्मार्ट विद्यालयमा जोड
1 week ago
243
इटहरी :इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २ अर्ब ५२ करोड २८ लाख ७० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको तुलनामा करिब २ करोड ९२ लाख रुपैयाँ कम बजेट ल्याउँदै