इटहरीमा पार्किङ गरेर राखिएको मोटरसाइकल दिनदहाडै चोरी
1 week ago
130
इटहरी : इटहरीमा पार्किङ गरेर राखिएको मोटरसाइकल शुक्रबार दिनदहाडै चोरी भएको छ । इटहरी–विराटनगर सडक खण्डअन्तर्गत कामना सेवा विकास बैंक नजिकको गल्लीबाट को ३० प ९८६२ रहेको रातो–कालो रङको बजाज पल्सर मोटरसाइकल चोरी भएको हो