इटहरी । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले सुनसरीको इटहरी चोकस्थित धरान लाइनमा रहेको हिकोला कलरल्याबसँगै आफ्नो आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।
कम्पनीले शाओमी प्रयोगकर्तालाई थप सहज, छिटो र गुणस्तरीय बिक्रीपछिको सेवा उपलब्ध गराउने उद्द...