‘इधरका माल उधर’ गर्न भेटिएको यस्तो वस्तु, किलोमै हजार रुपैयाँ नाफाले आयात ह्वात्तै बढ्यो

3 weeks ago 43

विराटनगर। तेस्रो मुलुकबाट आयात गरेर भारततर्फ अवैध निकासी गर्ने व्यवसायीका लागि नसोचेको एउटा वस्तु आइलागेको छ। त्यो वस्तु हो– तरबुजाको बोक्रा निकालेको बियाँ(मगज)।

भारतले २०२३ देखि आयातमा परिमाणात्मक बन्देज लगाएपछि ती व्यापारीका लागि मगज...

पुरा समाचार पढ्नुहोस