इनरुवाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

2 weeks ago 56
धरान: सुनसरीको इनरुवा नगरपालिका–४ स्थित पूर्व पश्चिम राजमार्गबाट प्रहरीले १३.७२ ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आज आइतबार दिउँसो करिब १ः३८ बजे अस्थायी प्रहरी पोस्ट बसपार्क इनरुवा र लागूऔषध
पुरा समाचार पढ्नुहोस