काठमाडौं । संयुक्त राज्य अमेरिकाको डेलावेयरमा प्रधान कार्यालय रहेको इनोभेन्चर्स एआई इन्क.ले पूर्ण एआई अपरेटिङ सिस्टम ‘स्प्रिङबेस एआई’ नेपालमा आधिकारिक रुपमा उपलब्ध गराएको छ ।हाल विश्वभरका प्रोफेसनल र संस्थाहरूले प्रयोग गर्दै आएको यो प्लेटफर्म अब नेपा...