लागू औषधविरुद्ध  ‘झापा अभियान’  आजदेखि, नियन्त्रणमा प्रहरी एक्लै होइन, समाजको साथ पनि अपरिहार्य

1 hour ago 61
झापा ,  लागूऔषधको बढ्दो कारोबार र दुर्व्यसनले गम्भीर सामाजिक चुनौतीको रूप लिँदै गएपछि जिल्ला प्रहरी कार्यालय झापाले आजदेखि जिल्लाव्यापी  ‘लागू औषध विरुद्ध झापा अभियान’ औपचारिक रूपमा सुरु गर्दैछ।  अभियानको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकु...
पुरा समाचार पढ्नुहोस