इनोभेसन सम्बन्धी नयाँ मन्त्रालय थप, भूमि व्यवस्थालाई मिलाएर सामान्य प्रशासन मन्त्रालय यथावत

3 weeks ago 90
काठमाडौँ । संघीय सरकारअन्तर्गत मन्त्रालयहरूको संख्या घटाएर १८ कायम गर्ने निर्णयसँगै सरकारले मन्त्रालयहरूको संरचनामा व्यापक पुनर्संरचना गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले कार्यविभाजन नियमावली, २०८३ स्वीकृत गर्दै केही मन्त्रालय मर्ज गर्ने, क...
पुरा समाचार पढ्नुहोस