इन्जिनियरिङ विद्यार्थीका लागि इन्टर्नसिप सहकार्यमा त्रिवि र एयरबसबीच सम्झौता

6 days ago 47
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय र एयरबसबीच इन्जिनियरिङ अध्ययन संस्थानमा अध्ययनरत विद्यार्थीलाई इन्टर्नसिप अवसर उपलब्ध गराउने विषयमा सहमति भएको छ । शिक्षा तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको उपस्थितिमा सम्झौता पत्रमा हस्त...
पुरा समाचार पढ्नुहोस