काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पेट्रोलियम पदार्थको मूल्य समायोजनपछि कृत्रिम अभाव सिर्जना गर्ने तथा इन्धन बिक्री रोक्ने व्यवसायीमाथि तत्काल कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्। सामाजिक स...