इन्धनको मूल्य घटेपछि काठमाडौँका अधिकांश निजी पेट्रोल पम्प बन्द (तस्बिरहरू)

3 days ago 46
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २० रुपैयाँले घटाएपछि काठमाडौं उपत्यकाका अधिकांश निजी पेट्रोल पम्प बुधबार बन्द देखिएका छन्। मूल्य घटेसँगै पुरानो मौज्दातबाट हुने घाटा देखाउँदै धेरै निजी पम्पले बिक्री बन्द गरेका हुन्। निगमले मंगलबार...
पुरा समाचार पढ्नुहोस