इन्धनको मूल्य घटेसँगै दैनिक उपभोग्य वस्तु र सेवाको मूल्य घटाउन सरकारको आग्रह

1 hour ago 108

२१ असार, काठमाडौं । सरकारले इन्धनको मूल्यमा भएको उल्लेख्य गिरावटसँगै दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य पनि समायोजन गरी सर्वसाधारणलाई राहत दिन आग्रह गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सूचना जारी गर्दै बजारमा रहेका सबै विक्रे...

पुरा समाचार पढ्नुहोस