इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ

3 weeks ago 42

बैशाख ३०,काठमाडौँ ।
केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले सरकारी सम्पत्ति कानुनविपरीत लिलामी गरेको अभियोगमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिृकत ज्योतिप्रकाश पाण्डेलाई सिन्धुलीबाट पक्राउ गरेको ...

पुरा समाचार पढ्नुहोस