काठमाडाैं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई पक्राउ गरेको छ। सिन्धुलीको कमलामाई नगरपालिका-६, बसपार्क क्षेत्रबाट वैशाख २९ गते राति करिब ८ बजे उन...