काठमाडौं । इन्स्टाग्रामले प्रयोगकर्ताहरूलाई आफ्नो प्रोफाइल ग्रिड अझ आकर्षक र व्यवस्थित बनाउन नयाँ सुविधा उपलब्ध गराएको छ । अब प्रयोगकर्ताले पोस्टहरूलाई केवल प्रकाशित मितिका आधारमा होइन, आफूले चाहेअनुसार पुन: क्रमबद्ध (Reorder) गर्न सक्नेछन् ।इन्स्टाग...