इपानको नेतृत्व चयनमा विधानको किचलोः स्वतः अध्यक्ष’ बन्ने प्रावधान लोकतान्त्रिक नभएको उप–महासचिव दुलालको जिकिर
1 week ago
55
काठमाडौँं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को २९ औँ वार्षिक साधारण सभा आगामी असार २९ गते आयोजना हुँदैछ। साधारण सभाको मिति नजिकिँदै गर्दा संस्थाको नयाँ नेतृत्व कसरी र कुन प्रक्रियाबाट चयन गर्ने भन्ने विषयमा