इप्पानको साधारणसभाबाट विधान पारित, सर्वसम्मत नभए आजै हुनेछ नयाँ कार्यसमितिका लागि मतदान

3 weeks ago 84

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नयाँ कार्यसमितिका लागि आज मतदान हुँदैछ।

त्यसअघि आज बसेको इप्पानको २४औं वार्षिक साधारण सभाबाट विधान पारित भएको छ। संशोधित विधान अनुसार उपमहासचिव १ जना, सचिव ७ जना र उपाध्...

पुरा समाचार पढ्नुहोस