इप्पानको ५० बुँदे महाअभियान, १६ हजार मेगावाटको पीपीए खोल्न सरकारलाई दबाब दिने तयारी

1 hour ago 119

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले ऊर्जा क्षेत्रको नीतिगत सुधार, लगानी प्रवर्धन र निजी क्षेत्रको सशक्तीकरणलाई केन्द्रमा राख्दै ‘इप्पान भिजन २०२९’ अन्तर्गत ५० बुँदे कार्ययोजना पारित गरेको छ।

धुलिखेलमा सम्पन्न क...

पुरा समाचार पढ्नुहोस