रोल्पा । सामुदायिक सूचना नेटवर्क (सीआईएन) का सम्पादक लिलप्रकाश चन्द ‘उत्कृष्ट सञ्चारकर्मी’ सम्मानबाट सम्मानित भएका छन्। समाज सुधार सामुदायिक सिकाइ केन्द्र, रोल्पाले पत्रकारितामार्फत समाजमा सकारात्मक परिवर्तनका लागि योगदान पुर्याएको भन्दै परिवर्तन गा...