भारतबाट ब्राउन सुगर ल्याउँदै गरेका युवक विराटनगर सीमा नाकाबाट पक्राउ

1 hour ago 292
विराटनगर : मोरङ प्रहरीले भारतबाट ब्राउन सुगर ल्याउँदै गरेका एक युवकलाई विराटनगरस्थित नेपाल–भारत सीमा नाकाबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–७ सीतापुरका २४ वर्षीय सुमीतकुमार चौधरी रहेका छन्। शनिबार दिउँसो...
पुरा समाचार पढ्नुहोस