इटहरीको स्यार्सेकाली होटलमा गृहमन्त्रीको ‘सरप्राइज’ जनसुनुवाइ : प्रहरीलाई के दिए निर्देशन?

1 hour ago 329
इटहरी : कोशी प्रदेशको सुरक्षा अवस्थाको निरीक्षणमा निस्किएका गृहमन्त्री सुदन गुरुङले शनिबार इटहरीको एक होटलमा सर्वसाधारणका गुनासा सुन्दै प्रहरीले जाहेरी दर्ता नगरेको विषयमा तत्काल निर्देशन दिएका छन्। विराटनगरमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहर...
पुरा समाचार पढ्नुहोस