फोटो पत्रकारलाई सुरक्षा तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिम

1 hour ago 153

२० असार, काठमाडौं । फोटो पत्रकार (पिजे) क्लबले आयोजना गरेको सुरक्षा तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ । पत्रकार महासंघको सभाहलमा संचालित तालिममा विभिन्न सञ्चारमाध्यममा कार्यरत ३० भन्दा बढी फोटो पत्रकारहरूको सहभागी थियो । सूचना तथा...

पुरा समाचार पढ्नुहोस