२३.५५ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ

1 hour ago 191
झापा । जिल्ला झापामा २३.५५ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । जिल्ला झापा, अर्जुनधारा नगरपालिका ८ सब्जीलाइनस्थित बिर्तामोडबाट शनिश्चरेतर्फ आउँदै गरेको बा ५७ प ७७३३ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा चालक जिल्ला झापा, अर्जुनधारा नग...
पुरा समाचार पढ्नुहोस