काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले संस्थागत नेतृत्व चयनसम्बन्धी विद्यमान व्यवस्थामा परिवर्तन गर्ने निर्णय गरेको छ। संस्थाको कार्यसमिति बैठकले विधान २०७८ संशोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान हटाउने प्...