काठमाडौँ । विद्युतीय सवारीसाधन (इभी) को दीर्घकालीन विस्तार र उपयोग बढाउन देशभर कम्तीमा १० हजार चार्जिङ स्टेसन आवश्यक पर्ने देखिएको छ। पूर्वाधार विकास मन्त्रालयले तयार पारेको अध्ययन प्रतिवेदनले सन् २०३० सम्म सो संख्यामा चार्जिङ संरचना विस्तार गर्न सके...