वासिङ्टन डीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि थप गर्ने तथा रणनीतिक रूपमा महत्त्वपूर्ण होर्मुज जलडमरूमध्यलाई पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याउने सम्भावित सम्झौताबारे सघन छलफल गरेका छन्। यद्यपि, यस विषयमा अमेरिकाले अझै कुन...