एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग युद्ध विराम लम्ब्याउने ढाँचाबारे छलफल गर्न आफ्ना मुख्य सहयोगीहरूसँग भएको बैठक निष्कर्षविहीन भएको छ । वासिङ्टनको ‘अन्तिम धारणा’ बनाउन शुक्रवार आफ्ना मुख्य सहयोगीहरूसँग बैठक गरेका थिए । उनले इरानले ...