काठमाडौं । इरानी सैन्य अड्डाहरूमा अमेरिकी सेनाको पछिल्लो आक्रमणपछि इरानी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरेको छ। बीबीसी फारसी सेवाका अनुसार इरानको विदेश मन्त्रालयले अमेरिकी आक्रमणको निन्दा गरेको छ र इरानको आफ्नो सार्वभौमिकताको रक्षा गर्ने अधिकार...