काठमाडौँ। औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा संकलन गरिएको लिनारेस एम ८५० ट्याब्लेटको नमुना परीक्षणमा न्यून गुणस्तर भेटिएपछि उक्त औषधिको एक ब्याच तत्काल बजारबाट फिर्ता (रिकल) गर्न निर्देशन दिएको छ। विभागले २०८३ असार १२ गते जारी गरेको अत्यन्त ...