दिल्लीमा मात्रै तीन लाखभन्दा बढी बेघर रहेको अनुमान

1 hour ago 97

नयाँ दिल्ली। भारतको राजधानी दिल्लीमा बेघर व्यक्तिहरूको संख्या तीन लाखभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ। शहरी अधिकार मञ्च: बेघरौं के साथ (SAM) को नेतृत्वमा पाँच रातसम्म सञ्चालन गरिएको गणनामा सडकमा बसोबास गर्ने १ लाख ५४ हजार ३६९ जना बेघर व्यक्तिको...

पुरा समाचार पढ्नुहोस