काठमाडौँ । पूर्वराष्ट्रपति विद्या भण्डारीले नेपालको कम्युनिस्ट आन्दोलन अहिले नयाँ अवसर र चुनौतीको चरणमा रहेको उल्लेख गर्दै एक निर्वाचनको परिणामलाई आधार बनाएर आन्दोलनको भविष्यबारे निष्कर्ष निकाल्न नहुने बताएकी छन्। जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती...