काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्व र पार्टीले गरेका कामका कारण जनतामा असन्तुष्टि सिर्जना भएको भन्ने दाबी तथ्यमा आधारित नभएको बताएका छन्। जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनल...