काठमाडौं। नेकपाका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केवल भावनाका कुरा गरेर मात्रै कम्युनिस्ट पार्टीहरूबीच एकता हुन नसक्ने स्पष्ट पारेका छन्। जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित विश...