काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध सक्रिय प्रतिक्रियावादी शक्तिहरूलाई आफूहरूले परास्त गर्ने दाबी गरेका छन्। मदन भण्डारी फाउण्डेसनद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई कमजोर...