काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले समयानुकूल र गुणस्तरीय शिक्षा प्रणाली विकास गर्न शिक्षालाई अनुसन्धान, नवप्रवर्तन तथा डिजिटल प्रविधिसँग एकीकृत गर्न आवश्यक रहेको बताएका छन् ।मदन भण्डारी मेमोरियल कलेजको रजत महोत्सवका अवसरमा आइतबार आयोजित कार...