फिक्कल : पूर्वी नेपालको दिगो र जिम्मेवार पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित इलाममा आजदेखि दुईदिने ‘केचना–कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट’ सुरु हुँदैछ। इलाम नगरपालिका नगर पर्यटन प्रवर्द्धन समितिको आयोजनामा सदरमुकामस्थित गौतमबुद्ध सभागृहमा हुने क...