काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट तथा अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले जीवन बीमा नवीकरणलाई अझ सहज, सुरक्षित र आकर्षक बनाउन विशेष उपहार योजना सार्वजनिक गरेको छ । यो योजना जेठ १ गतेदेखि असार ३२ गते २०८३ सम्म सञ्चालन भइरहेको छ ।अभियान अवधिभर इसे...