इस्टपोल उसु क्वान च्याम्पियन

2 days ago 47

१८ जेठ, काठमाडौं । पाँचौं उपत्यका व्यापी खुला जुनियर उसु प्रतियोगिताको उपाधि इस्टपोल उसु क्वानले जितेको छ । जोरपाटी उसु क्वानको आयोजनामा तथा गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा गोकर्णेश्वर स्पोट्र्स सिटी हलमा भएको प्रतियोगितामा १२ स्वर्ण, ६ रजत...

पुरा समाचार पढ्नुहोस