ई-सिम: प्लास्टिक सिमको झन्झट हटाएर यात्रुहरूको मोबाइल अनुभव बदल्दै

3 weeks ago 63
काठमाडौं । विदेश यात्रा गर्दा स्थानीय सिम खोज्नुपरेको, पसलमा लाइन बस्नुपरेको, कागजात देखाउनुपरेको र सानो प्लास्टिक कार्ड बदलिरहनुपरेको झन्झट अब बिस्तारै कम हुँदै गएको छ । त्यसको कारण हो ई-सिम, डिभाइसभित्रै जडित डिजिटल सिम, जसले भौतिक सिम कार्ड फेरेर ...
पुरा समाचार पढ्नुहोस